रिहा

शालिन मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना रिहा

काठमाडौं ।  शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै  उनीहरु धरौटीमा रिहा भएका हुन् । चितवनको रत्ननगर नगरपालिका–१०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved