मित्रमिलन ठगी प्रकरण: सात लाख धरौटीमा रिहा भए लेखा संयोजक अधिकारी

नेपालभ्युज

मित्रमिलन ठगी प्रकरण:  सात लाख धरौटीमा रिहा भए लेखा संयोजक अधिकारी

काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई धरौटीमा  छाड्न आदेश दिएको छ।

संयोजक अधिकारीलाई न्यायाधीश वसन्तजंग थापाको एकल इजलासले मंगलबार  ७ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

ठगी प्रकरणमा गत पुस २५ गते पक्राउ परेका उनी अदालतको आदेशपछि  रिहा भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved