नेपाल र भारतका महालेखापरिक्षकबीच शिष्टाचार भेट

नेपालभ्युज

नेपाल र भारतका महालेखापरिक्षकबीच शिष्टाचार भेट

काठमाडौं । नेपालका महालेखापरीक्षक तोयम राय र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुबीच शिष्टाचार भेट भएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहेका  मुर्मु र नेपालका महालेखा परीक्षक  रायले सार्वजनिक क्षेत्रको लेखापरीक्षणको क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर गरे ।

एमओयूले क्षमता अभिवृद्धि प्रयासहरूलाई बढावा दिने र सार्वजनिक क्षेत्रको लेखापरीक्षणको क्षेत्रमा कार्यविधिमा सुधारमा ध्यान दिईने विस्वास लिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved