अभिनेता अनमोल केसी रिहा

नेपालभ्युज

अभिनेता अनमोल केसी  रिहा

काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । प्रहरीका अनुसार उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएर हिरासतमुक्त गरिएको हो ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा  प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved