जीवनमा अनुशासन किन जरुरी छ ?

नेपालभ्युज

जीवनमा अनुशासन किन जरुरी छ ?

एजेन्सी । जीवनमा सफल हुनु छ भने अनुशासन एकदमै जरूरी हुन्छ । अनुशासनले हामीलाई आत्मनियन्त्रण तथा संयम राख्न सहयोग गर्छ ।

अनुशासित जीवनले हामीलाई समयको महत्व बताउँछ । अनुशासनले हामीलाई आफ्नो जीवनप्रति जिम्मेवार पनि बनाउँछ ।

अनुशासित जीवनले हामीलाई चौतर्फी तथा विभिन्न ज्ञानहरू हासिल गर्न सहयोग गर्छ । अनुशासनकै कारणले हामीले आफ्नो जीवनमा आफूलाई सर्वश्रेष्ठ बनाउन सक्छौं ।

त्यस्तै, अनुशासनले हामीलाई जीवनमा इमान्दार तथा गम्भीर बनाउन सिकाउँछ । अनुशासित मानिससँग हरेक काम गर्नका लागि समय हुने गर्छ । किनकी उसले समयलाई पनि व्यवस्थापन गर्न जानेको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved