ओली भेट्न बालकोटमा रवि, के भयो कुराकानी ?

नेपालभ्युज

ओली भेट्न बालकोटमा रवि, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न लामिछाने शुक्रबार ओलीनिवास बालकोट पुगेका हुन् ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार भागबन्डाको चर्चा चलिरहेका बेला उनीहरुबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved