दुर्गा प्रसाईँ

दुर्गा प्रसाईंको अभियानका समर्थक पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानको दर्जन बढी समर्थक पक्राउ परेका छन् । उनीहरू शुक्रबार बिहान तीनकुने, गौशाला चोक र चाबहिलबाट  पक्राउ परेका हुन् । तीनकुनेको आन्दोलनमा जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । आफ्ना कार्यकर्ताहरू पक्राउ परेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved