दुर्गा प्रसाईंको अभियानका समर्थक पक्राउ

नेपालभ्युज

दुर्गा प्रसाईंको अभियानका समर्थक पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानको दर्जन बढी समर्थक पक्राउ परेका छन् । उनीहरू शुक्रबार बिहान तीनकुने, गौशाला चोक र चाबहिलबाट  पक्राउ परेका हुन् ।

तीनकुनेको आन्दोलनमा जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

आफ्ना कार्यकर्ताहरू पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved