काठमाडौंको शंखपार्कमा एक युवाको शव भेटियो

नेपालभ्युज

काठमाडौंको शंखपार्कमा एक युवाको शव भेटियो
सांकेतिक तस्वीर।

काठमाडौं ।  काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटिएको छ । विहान मर्निङ्गवाक गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

३५ वर्षका जस्ता देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन ।

स्थानीयवासीका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved