प्रदर्शनमा सात लाख मान्छे उतार्ने दुर्गा प्रसाईँ समूहको दाबी

नेपालभ्युज

प्रदर्शनमा सात लाख मान्छे उतार्ने दुर्गा प्रसाईँ समूहको दाबी

काठमाडौं । दुर्गा प्रसाईँ समूहले सात गते अर्थात् बिहीबार काठमाडौंमा हुने प्रदर्शनमा सात लाख मान्छे उतार्ने दाबी गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डेढ लाख मान्छे काठमाडौं आइसकेको र बिहीबारसम्ममा ६–७ लाख मान्छे उतार्ने दाबी गरिएको हो ।

पत्रकार सम्मेलनमा अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले विभिन्न जिल्लाबाट डेढ लाख मानिसहरू काठमाडौं आइसकेको बताएका हुन् ।

काठमाडौं आएकाहरूलाई आफूहरुले होटल, बैंक्वेट र धर्मशालामा राख्न खोज्दा सुरक्षा निकायले अवरोध गरिरहेको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved