दुर्गा प्रसाईंलाई धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

नेपालभ्युज

दुर्गा प्रसाईंलाई धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रमेश गुरुङ रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved