तस्वीरमा हेर्नुहोस् दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन गरेको छ ।

तस्वीरमा हेर्नुहोस् दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

काठमाडौं । गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंका विभिन्न सात स्थानमा भेला भएर जुलससहित प्रसाईं समर्थक बल्खु पुगेका हुन् ।

बल्खुमा केहीबेरअघि युवा संघ कार्यकर्ता र प्रसाईं समर्थकबीच झडप भएको थियो ।

युवा संघले आजै काठमाडौंको तीनकुनेमा प्रदर्शन पनि प्रदर्शन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved