सरकारविरूद्ध नेविसंघको प्रदर्शन (तस्वीरहरू)

सरकारविरूद्ध नेविसंघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सहकारी ठगी प्रकरण र गिरीबन्धु टी स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी र्‍याली निकालेको छ।

नेविसंघ त्रिचन्द्र इकाईले बुधबार बिहान सरकार विरोधि विभिन्न प्लेकार्ड बोकी खबरदारी र्‍याली निकालेको हो।

प्रदर्शनीमा निस्किएका विद्यार्थीहरूले नेकपा एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेविरूद्ध नारा लगाएका थिए।

तस्वीरहरू:- 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved