दुर्गा प्रसाईँ

ज्ञानेन्द्र शाहलाई आन्दोलनमा सरिक हुन आह्वान गर्दै दुर्गा प्रसाईं सडकमा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यलाई समेत संघीयता खारेजीको अभियानमा लाग्न आह्वान गर्दै व्यापारी दुर्गा प्रसाईंले नयाँ आन्दोलन घोषणा गरेका छन्। व्यवसायी प्रसाईंले ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved