राजनीति

माओवादी संसदीय दलको बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक शुरु भएको छ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्दै छ। प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ।...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved