राष्ट्रपतिद्वारा संघीय संसद्को बैठक आह्वान

नेपालभ्युज

राष्ट्रपतिद्वारा संघीय संसद्को बैठक आह्वान
फाइल तस्वीर

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को आजको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत ३२ साउनमा संसद्को दुवै अधिवेशन अन्त्य गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved