राजनीति

इतर पक्षलाई २ मतले पराजित गर्दै कांग्रेस प्रदेश नं १ सभापतिमा थापा निर्वाचित

विराटनगर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं १ सभापतिमा उद्धव थापा विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा थापाले आफ्ना प्रतिद्धन्द्धी गुणराज घिमिरेलाई २ मतले पराजित गरे। थापाले निर्वाचनमा ८४४ मत पाएकोमा उनका प्रतिद्धन्द्धी घिमिरेले ८४२ मत पाएका थिए। थापालाई...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved