सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

नेपालभ्युज

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

बैठक असार १५ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको थियो । तर, ‘विशेष कारणवस’ बैठक असार १६ गते दिउँसो १ः०० बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved