रास्वपाको अवरोध र राप्रपाको बहिस्कारबीच संसद्‌मा बजेटमाथि छलफल (तस्वीरहरू)

रास्वपाको अवरोध र राप्रपाको बहिस्कारबीच संसद्‌मा बजेटमाथि छलफल (तस्वीरहरू)

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोधलाई आज (शनिबार) पनि यथावत् राखेको छ ,

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु गरेसँगै रास्वपाले नाराबाजी गर्दै बैठकमा अवरोध गरेको हो ।

यता अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि संसद् बैठक बहिस्कारलाई निरन्तरता दिएको छ ।

अवरोध र बहिस्कारबीच पनि संसदमा बजेटमाथि छलफल जारी छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved