विश्वकप क्रिकेट

विश्वकप क्रिकेट : बंगलादेशले पाकिस्तानलाई दियो २०५ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई २०५ रनको लक्ष्य दिएको छ। भारतको इडेन गार्डेनमा मंगलबार भएको खेलमा बंगलादेशले ४५.१ ओभरमा २०४ रनमा अलआउट भएको हो। बंगलादेशका लागि महमुदुल्लाहले ५६ र लिटन दासले ४५ रन बनाए। पाकिस्तानको लागि शाहीन शाह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved