विश्वकप क्रिकेट : पाकिस्तानले दियो भारतलाई १९२ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : पाकिस्तानले दियो भारतलाई १९२ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ।

भारतको अहमदाबादमा जारी खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा १९१ रनमा अलआउट भएको हो।

पाकिस्तानको लागि कप्तान बाबर आजमले ५८ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाए। मोहम्मद रिजवानले भने ६९ बलमा ७ चौका प्रहार गर्दै ४९ रन जोडे।

भारतको लागि जस्प्रित बुम्राह र मोहम्मद सिराजले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved