विश्वकप क्रिकेट : पाकिस्तानले दियो अफगानिस्तानलाई २८३ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : पाकिस्तानले दियो अफगानिस्तानलाई २८३ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २८३ रनको लक्ष्य दिएको छ।

भारतको चेन्नाईमा जारी खेलमा पाकिस्तानले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा २८२ रन बनाएको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह शफिकले ५८ रन बनाए।

अफगानिस्तानको लागि नूर अहमदले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved