विश्वकप क्रिकेट : पाकिस्तानले दियो दक्षिण अफ्रिकालाई २७१ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : पाकिस्तानले दियो दक्षिण अफ्रिकालाई २७१ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २७१ रनको लक्ष्य दिएको छ।

भारतको चेन्नाईमा जारी खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भएको हो।

पाकिस्तानको लागि साउद शकिलले ५२ र कप्तान बाबर आजमले ५० रन बनाए।

दक्षिण अफ्रिकाको लागि तब्रेज शम्सीले ४ र मार्को जेन्सेनले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved