विश्वकप क्रिकेट : बंगलादेशले पाकिस्तानलाई दियो २०५ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : बंगलादेशले पाकिस्तानलाई दियो २०५ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई २०५ रनको लक्ष्य दिएको छ।

भारतको इडेन गार्डेनमा मंगलबार भएको खेलमा बंगलादेशले ४५.१ ओभरमा २०४ रनमा अलआउट भएको हो।

बंगलादेशका लागि महमुदुल्लाहले ५६ र लिटन दासले ४५ रन बनाए।

पाकिस्तानको लागि शाहीन शाह अफ्रिदी र मोहम्मद वसीमले ३–३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved