नेपालले एकै ओभरमा दुई विकेट गुमायो

नेपालभ्युज

नेपालले एकै ओभरमा दुई विकेट गुमायो

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी र गुल्शन झा १९/१९ रनमा आउट भएका हुन्।

उनीहरुलाई वेस्ट इन्डिज ‘ए’ का म्याम्थ्यू फोर्डले १६ औं ओभरमा आउट गरेका हुन् ।

यसअघि रोहित ८२, सन्दीप जोरा १९, कुशल भूर्तेल १, कुशल मल्ल ४ रनमा भए । आसिफ शेख भने डगआउट भए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved