विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दियो बंगलादेशलाई २३० रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दियो बंगलादेशलाई २३० रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशलाई २३० रनको लक्ष्य दिएको छ।

भारतको इडेन गार्डेनमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ५० ओभरमा २२९ रनमा अलआउट भएको हो।

नेदरल्यान्ड्सको लागि कप्तान स्कट एडवर्ड्सले ६८ र वेस्ली ब्यारेसीले ४१ रनको योगदान गरे।

बंगलादेशको लागि तस्किन अहमद, मुस्तफिजुर रहमान, महेदी हसन र शरीफुल इस्लामले २/२ तथा शकिब अल हसनले १ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved