विश्वकप क्रिकेटः श्रीलंकाले दियो अष्ट्रेलियालाई २१० रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेटः श्रीलंकाले दियो अष्ट्रेलियालाई २१० रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई २१० रनको लक्ष्य दिएको छ।

भारतको लखनउमा जारी खेलमा पहिले ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भएको हो। श्रीलंकाको लागि कुसल परेराले ८२ बलमा १२ चौका प्रहार गर्दै ७८ रनको योगदान गरे। पथुम निसानकाले भने ६७ बलमा ८ चौका प्रहार गर्दै ६१ रन जोडे।

अष्ट्रेलियाको लागि भने एडम जाम्पाले ४ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved