विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपालभ्युज

विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट छनोट खेलेको नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ।

जिम्बाब्वेमा भएको छनोटमा सहभागीता भएको नेपाली टोली शुक्रबार नेपाल आइपुगेको हो।

छनोटमा समूह चरणमा नै रोकिएको नेपालले अमेरिकालाई पराजित गदौ वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बाब्वेसँग भने पराजित भएको थियो।

प्लेअफमा यूएईलाई हराएको नेपाल फाइनल प्लेअफमा भने आयरल्याण्डसँग पराजित भएको थियो। नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved