विश्वकप क्रिकेटः न्युजिल्यान्डले दियो अफगानिस्तानलाई २८९ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेटः न्युजिल्यान्डले दियो अफगानिस्तानलाई २८९ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई २८९ रनको लक्ष्य दिएको छ।

भारतको चेन्नाइमा जारी खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा २८८ रन बनाएको हो। न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले ७१ रन र कप्तान टम लाथमले ६८ रन बनाए। वील यङले भने ५४ रनको योगदान गरे।

अफगानिस्तानको लागि नभिन–उल–हक र अज्मतुल्लाह ओमरजाईले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved