विश्वकप क्रिकेटः बङ्गलादेशले दियो भारतलाई २५७ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेटः बङ्गलादेशले दियो भारतलाई २५७ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले भारतलाई २५७ रनको लक्ष्य दिएको छ।

भारतको पुनेमा जारी खेलमा पहिले ब्याटिङ गरेको बङ्गलादेशले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा २५६ रन बनाएको हो।

बङ्गलादेशको लागि लिटन दासले ६६ र तान्जिद हसनले ५१ रन बनाए ।

भारतको लागि जस्प्रित बुम्राह, मोहम्मद सिराजले र रविन्द्र जडेजाले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved