विश्वकप क्रिकेट : भारतले दियो इंल्यान्डलाई २३० रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : भारतले दियो इंल्यान्डलाई २३० रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इंल्यान्डलाई २३० रनको लक्ष्य दिएको छ।

भारतको लखनउमा जारी खेलमा पहिले ब्याटिङ गरेको भारतले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा २२९ रन बनाएको हो।

भारतको लागि कप्तान रोहित शर्माले १०१ बलमा ८७ रन र सुर्यकुमार यादवले ४७ बलमा ४९ रनको योगदान गरे।

इंल्यान्डको लागि भने डेभिड विलीले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved