विश्वकप क्रिकेट : न्यूजील्यान्डले दियो भारतलाई २७४ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : न्यूजील्यान्डले दियो भारतलाई २७४ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजील्यान्डले भारतलाई २७४ रनको लक्ष्य दिएको छ।

भारतको धर्मशालामा जारी खेलमा न्यूजील्यान्ड ५० ओभरमा अलआउट हुँदा २७३ रन बनाएको हो।

न्यूजील्यान्डको लागि डेरिल मिचेलले १३० र रचिन रविन्द्रले ७५ रन बनाए।

भारतको लागि मोहम्मद शामीले ५ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved