विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध भारत ब्याटिङमा

नेपालभ्युज

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध भारत ब्याटिङमा

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा साबिक विजेता इंग्ल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ रोजेको छ ।

भारतको लखनउमा केही समयमा सुरू हुने खेलमा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ रोजेको हो। लगातार ५ खेलमा जित हासिल गरेको भारत आफ्नो अविजित यात्रा कायम गर्ने योजनामा छ।

५ खेलमा मात्र १ जित प्राप्त गरेको इंग्ल्यान्ड भने आफ्नो दोस्रो जितको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved