काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रम विहान ११ बजे भृकुटीमण्डमा सुरु हुने छ । झापाको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानको वार्षिकोत्सव कार्यक्रम गर्न लागिएको हो । प्रशासनले...