दुर्गा प्रसाईंको आन्दोलन: नजरबन्द र धरकपडबारे कमल थापाले के भने ?

नेपालभ्युज

दुर्गा प्रसाईंको आन्दोलन: नजरबन्द र धरकपडबारे कमल थापाले के भने ?

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको धरपकडप्रति आपत्ति जनाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाण्डौमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भत्सर्ना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रशासनिक दमनबाट होईन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved