इलाममा सुहाङले जितेपछि एमाले अध्यक्ष ओलीले यसो भने

नेपालभ्युज

इलाममा सुहाङले जितेपछि एमाले अध्यक्ष ओलीले यसो भने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई विजयी गराएकोमा इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

आफ्ना उमेद्वारलाई इलामका जनताले विश्वास गरेको भन्दै ओलीले धन्यवाद ज्ञापन गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले फराकिलो मतान्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पनि ओलीले बधाई दिएका छन् ।

इलाम– २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved