यस्तो छ दुर्गा प्रसाईंको घर बाहिरको अवस्था (तस्वीरहरू)

घरनजिकै स-साना झुन्डमा समर्थकले प्रदर्शन गरिरहेका छन्। प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।

यस्तो छ दुर्गा प्रसाईंको घर बाहिरको अवस्था (तस्वीरहरू)

भक्तपुर । प्रहरीले भक्तपुरको ठिमी स्थित दुर्गा प्रसाईंको घर बाहिर पहरा दिएको छ । घरअगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घरनजिकै स-साना झुन्डमा समर्थकले प्रदर्शन गरिरहेका छन्। प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।

यस्तो छ प्रसाईंको घरबाहिरको अवस्था :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved