प्रदर्शनका लागि गौशाला हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्कायो

नेपालभ्युज

प्रदर्शनका लागि गौशाला हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्कायो

काठमाडौं । प्रदर्शनका लागि गौशाला हिँडेका गणतन्त्रविरोधी व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको छ ।

प्रसाईं भक्तपुरको सानोठिमीबाट गौशाला हिँडेका थिए । प्रसाईंलाई गौशाला जाने अनुमति नभएको भन्दै प्रहरीले फर्काइदिएको हो ।

प्रसाईं समूहले हिजो गौशालामा गरेको प्रदर्शनमा सामान्य झडप भएको थियो ।

राष्ट्र, राष्ट्रियतासँगै नागरिक बचाउका लागि भन्दै गरिएको प्रसाईंको प्रदर्शन दिनप्रतिदिन कमजोर भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved