दुर्गा प्रसाईं समूहले आज सल्लाघारीमा कार्यक्रम गर्ने

नेपालभ्युज

दुर्गा प्रसाईं समूहले आज सल्लाघारीमा कार्यक्रम गर्ने

काठमाडौं। । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज भक्तपुरको सल्लाघारीमा कार्यक्रम गर्ने भएको छ ।

हिजो काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गरेको थियो ।

अस्ती काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएर गर्न दिएको थिएन । त्यसपछि हिजो सिफल चौरमा कार्यक्रम गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved