कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

नेपालभ्युज

कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

सोमबार कर्णालीका प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम शपथ ग्रहण गरेका छन् ।

हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved