दैलेख बजारमा लागेको आगो नियन्त्रणमा

नेपालभ्युज

दैलेख बजारमा लागेको आगो नियन्त्रणमा

सुर्खेत । दैलेख बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

मंगलबार दिउँसो १ बजेतिर नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो नियन्त्रणमा आएको हो ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved