पुष्पकमल दाहाल

राजनीतिक नेतृत्वको कामलाई कार्यान्वयन हुन नदिने प्रवृत्तिविरुद्ध कर्मचारीले हस्तक्षेप गर्नुपर्छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्। जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved