पुष्पकमल दाहाल

खुमलटारमा प्रचण्ड र उपाध्यक्ष सुमारबीच एमसीसीबारे छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमसीसी उपाध्यक्ष फतेमा सुमारबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा उपाध्यक्ष सुमारको टोली र प्रचण्डको टोलीबीच भेटवार्ता भएको हो। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा नेपालमा विवाद बढिरहेको समयमा भ्रमणमा आएकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved