प्रचण्डले फोन गरेर सभापति देउवालाई दिए बधाई

प्रचण्डले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

नेपालभ्युज

प्रचण्डले फोन गरेर सभापति देउवालाई दिए बधाई
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रचण्डले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गएराथि भएको दोस्रो चरणको मतगणनाबाट पुनः सभापतिमा निर्वाचित भएका भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved