केपी ओली

प्रचण्डसँग सहमति गरेर ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग सहमति गरेरै पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको आरोप लगाएका छन्। पूर्वराजा ज्ञानेन्द्रले १९ माघ, २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै सत्ता हत्याएका थिए। त्यसको दुई महिनाअघि ज्ञानेन्द्र र प्रचण्डबीच...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved