केपी ओली

एमसीसीबारे माधव नेपाल भन्छन्, ‘हामीले विरोध नगरेको भए ओलीले देश सिध्याइसकेका थिए’

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी सम्झौता गरी देश सिध्याउनतर्फ लागेको बताएका छन्। पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved