एमाले महाधिवेशन अपडेटः १२५० मत खस्यो

एमाले अध्यक्षका लागि नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली र उपाध्यक्ष निर्वाचित भीम रावलबीच प्रतिस्पर्धा भइरहेको छ।

नेपालभ्युज

एमाले महाधिवेशन अपडेटः १२५० मत खस्यो

चितवन। चितवनको सौराहमा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

मंगलबार बिहानैदेखि जारी मतदानमा अहिलेसम्म १ हजार २५० भन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका निर्वाचन समितिले जनाएको छ।

एमाले अध्यक्षका लागि नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली र उपाध्यक्ष निर्वाचित भीम रावलबीच प्रतिस्पर्धा भइरहेको छ।

रावलले आफूले अध्यक्ष हारेको अवस्थामा केन्द्रीय सदस्यसमेत नरहने घोषणा गरिसकेका छन्। यसअघि, ओली पक्षले भोट नहाल्न भन्दै रावलसहितका केही नामहरुको सूची बाँडेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved