भीम रावल

एमालेको परिषद् बैठकका ७ रोचक तथ्य : भीम रावललाई निषेधदेखि रवि लामिछानेको बचाउसम्म

माधव-झलनाथ समूहको बहिर्गमनपछि पार्टी सदस्यतामा केही कमी आउनु स्वाभाविक थियो । तर, १० औं महाधिवेशनको अवधिको भन्दा करिब ४० प्रतिशत मात्र सदस्यता नवीकरण हुनुले एमालेप्रतिको रुचि स्वयम् उसका समर्थकमा कमजोर हुन थालेको सङ्केत गर्दछ ।

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved