एमसीसी

प्रधानमन्त्री देउवालाई प्रचण्डको आग्रह – एमसीसी पास गर्न हतार नगरौँ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी पास गर्न हतार नगर्न अनुरोध गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका प्रचण्डले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भएकाले पारित गर्न हतार नगर्न आग्रह गरेका...

1 2 4 5 6 8 9

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved