एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीहरू घाइते

नेपालभ्युज

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीहरू घाइते

काठमाडौं। एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

बिहानैदेखि एमसीसीको विरोधमा राजनीतक दलका भ्रातृ संस्थाले प्रदर्शन जारी राखेका छन्। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा केही प्रहरीहरू पनि घाइते भएका छन्।

आजै एमसीसी संसदमा पेस भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved